गर्भावस्थामा दाँत र गिजा स्वस्थ राख्ने उपाय:

बिहान खाना खाएपछि र राति सुत्नुअघि फ्लोराइड भएको टुथपेस्टले दाँत माझ्ने
नरम ब्रस र सानो टाउको भएको ब्रस प्रयोग गर्ने
दाँत बीचमा फसेको खाना dental floss ले सफा गर्ने
धेरै चिनीयुक्त खाना र पेय पदार्थ कम गर्ने
ट्याप पानी वा सफा पानी सेवन गर्ने
आफ्नो toothbrush अरूसँग नबाँड्ने
नियमित दन्त चिकित्सक (dentist) जाँच गराउने

अनुसन्धान अनुसार गर्भावस्थामा अधिकांश dental treatment सुरक्षित हुन्छ, तर गर्भ रहेको वा planning भएको जानकारी dentist लाई दिनु आवश्यक हुन्छ।