महिनावारी समयमै किन हुँदैन्?

महिनावारी (Menstrual Cycle) महिलाको प्रजनन स्वास्थ्यको महत्वपूर्ण संकेत हो। सामान्यतया 21–35 दिनको बीचमा हुने cycle लाई नियमित मानिन्छ।
menstrual health भनेको केवल महिनावारी मात्र होइन, शारीरिक, मानसिक र सामाजिक wellbeing सँग सम्बन्धित हुन्छ।
त्यसैले महिनावारी अनियमित हुनु शरीरको महत्वपूर्ण संकेत (signal) हुन सक्छ।

कारणहरू:

१. तौल (Weight Imbalance)
धेरै कम तौल (Underweight) हुँदा
शरीरले energy बचत गर्न ovulation रोक्न सक्छ
धेरै बढी तौल (Overweight/Obesity) हुँदा
estrogen hormone बढी उत्पादन हुन्छ
WHO research अनुसार BMI imbalance ले menstrual irregularity को risk बढाउँछ
२. तनाव (Stress & Mental Health)
Stress हुँदा cortisol hormone बढ्छ
Hypothalamus प्रभावित हुन्छ (brain को hormone control center)
ovulation ढिलो वा रोकिन सक्छ
WHO guideline:
Mental health care = reproductive health care
- नियमित

  • योग

  • ध्यान (meditation)

  • राम्रो निद्रा अत्यन्त आवश्यक

  • ३. गर्भनिरोधक औषधी (Contraceptives)
    WHO अनुसार,
    Hormonal contraceptives (pills, injection, implant) ले
    ovulation suppress गर्छ
    uterine lining परिवर्तन गर्छ
    -त्यसैले
    महिनावारी ढिलो
    spotting
    कहिलेकाहीँ बन्द पनि हुन सक्छ
    :check_mark: यो धेरै अवस्थामा normal effect हो
    ४. हर्मोनल असन्तुलन (Hormonal Imbalance)
    Menstrual cycle control गर्ने मुख्य hormones:
    Estrogen
    Progesterone
    FSH / LH
    -imbalance हुँदा
    ovulation irregular हुन्छ
    cycle अनियमित हुन्छ

    • यो irregular period को सबैभन्दा common कारण हो
      ५. थाइराइड समस्या (Thyroid Disorder)
      Hypothyroidism (कम hormone)
      Hyperthyroidism (धेरै hormone)
    • दुवैले menstrual cycle मा असर गर्छ
  • ढिलो हुने

  • धेरै हुने

कहिलेकाहीँ रोकिने
WHO research: Thyroid function reproductive health सँग directly सम्बन्धित छ
६. उमेर सम्बन्धी परिवर्तन (Perimenopause / Menopause)
४५ वर्षपछि

ovarian function घट्न थाल्छ
hormone level fluctuate हुन्छ
त्यसैले
cycle irregular हुन्छ
gap बढ्दै जान्छ
७. PCOS (Polycystic Ovary Syndrome)
ovary मा साना cyst बन्ने
androgen (male hormone) बढ्ने
लक्षणहरू:
महिनावारी ढिलो
तौल बढ्ने
acne / hair growth
WHO अनुसार PCOS reproductive age का महिलामा common समस्या हो
८. जीवनशैली (Lifestyle Factors)
अत्यधिक exercise
कम खाना / crash dieting
कम निद्रा
excessive workload

  • यी सबैले hormonal balance बिगार्न सक्छ
    :nepal: MoHP Nepal Perspective (Community Reality)
    अनुसार नेपालमा
    धेरै महिलाले irregular period experience गर्छन्
    कारण:
    जानकारीको कमी
    लाज / stigma
    स्वास्थ्य सेवामा पहुँच कमी
    -त्यसैले counseling र awareness अत्यन्त आवश्यक छ
    कहिले अस्पताल जानु आवश्यक छ ?
    यदि:
    3 महिना भन्दा बढी महिनावारी नआएमा
    अत्यधिक रक्तस्राव भएमा
    धेरै पेट दुखाइ भएमा

  • तुरुन्त health facility जानुहोस्
    महिनावारी समयमै नहुनु भनेको

  • “तपाईंको शरीरले बोलेको भाषा” हो
    :check_mark: आफ्नो शरीरलाई सुन्नुहोस्
    :check_mark: मनलाई शान्त राख्नुहोस्
    :check_mark: नियमित जीवनशैली अपनाउनुहोस्
    :check_mark: आवश्यक परे स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोस्
    आफ्नो ख्याल राख्नु भनेको आफ्नो भविष्य र आफ्नो परिवारको ख्याल राख्नु हो।”