Community
१ वर्ष मुनिका बच्चालाई गाई/भैँसीको दूध किन नदिने?
General
amakomaya
March 22, 2026, 5:47am
1
Iron, vitamins र essential fatty acids कम हुन्छ
Protein बढी हुने हुँदा पचाउन गाह्रो हुन्छ
एलर्जी वा पाचन समस्या हुन सक्छ