Community
बच्चालाई पर्याप्त दूध पुगेको छ कि छैन? कसरी थाहा पाउने?
General
amakomaya
March 17, 2026, 2:59pm
1
दिनमा ८–१२ पटक दूध खान्छ
६–८ पटक पिसाब गर्छ
दूध खाएपछि सन्तुष्ट (शान्त) देखिन्छ
नियमित तौल बढिरहेको छ
स्तनपानपछि स्तन हल्का महसुस हुन्छ
तौल बढाइ नै सबैभन्दा महत्वपूर्ण संकेत हो।