अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना

एउटा नारीको कोखबाट जीवनको सुरुवात हुन्छ,
एउटा नारीको माया, त्याग र मुस्कानले घर मात्र होइन, पूरा संसार उज्यालो बनाउँछ।
नारी केवल एउटा शब्द होइन, उनी माया, साहस, सहनशीलता र प्रेरणाको प्रतीक हुन्।
उनको निस्वार्थ माया र अथक संघर्षले नै परिवार र समाजलाई अगाडि बढाइरहेको हुन्छ।
यस अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा संसारभरिका सम्पूर्ण साहसी, संघर्षशील र प्रेरणादायी नारीहरूलाई उच्च सम्मानसहित हार्दिक शुभकामना।
विभेदरहित समाज निर्माण होस्, लैङ्गिक हिंसाको अन्त्य होस्,
हरेक नारीले नारी हुनुमा पछुतो होइन, गर्व महसुस गर्न सकून्।
आमा र बच्चाको स्वास्थ्य, सुरक्षा र सशक्तिकरणका लागि
आमाकोमाया ले निरन्तर सचेतना र सहयोगको माध्यमबाट नारीको साथमा उभिने प्रयास गरिरहेको छ।
सम्पूर्ण महिला दिदीबहिनीहरूलाई

अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना।
नारी शक्ति, नारी सम्मान, नारी गौरव। :cherry_blossom::purple_heart: