महिनावारी रोकिने
पेट दुख्ने
योनीबाट रगत जाने
अन्तिम महिनावारीको ४ देखि ८ हप्ता सम्म यस्ता लक्षण देखिन्छन् ।
यसको उपचार प्रक्रिया भनेको महिनावरी रोकिने बित्तिकै अस्पताल गएर भिडियो एक्सरे गरेर यदि भु्रण पाठेघर बाहिर बसेको छ भने जतिसक्दो छिटो अप्रेशन गरेर भु्रणलाई निकाल्नु पर्छ । यदि पहिलो चरण मै भु्रण बाहिर बसेको थाहा पाउँन सकियो भने त्यसलाई औषधीको माध्यमबाट पनि निकाल्न सकिन्छ ।