१. एउटै प्याड धेरै समयसम्म प्रयोग नगर्ने।
२. धेरै नुनिलो वा प्याकेटका खानेकुरा नखाने।
३. धेरै चिया वा कफी (क्याफिन) नपिउने।
४. साबुन वा केमिकलले भित्री भाग सफा नगर्ने, सफा पानी पर्याप्त हुन्छ।
५. भोकै नबस्ने, पोषणयुक्त खाना खानु।
६. धेरै भारी सामान नउचाल्ने, हल्का व्यायाम वा स्ट्रेचिंग पर्याप्त।