हिजो दिउसो म बालाजुबाट स्कुटिमा गौशाला जादा त्यो धुलो र धुँवाले पुरै आँखा पोल्यो। मलाइ त पेटको नानिलाइ कति गार्हो भयो होला भनेर मास्क किनेर लगाए। अब देखि घर बाहिर हिड्दा नियमित रुपमा लगाउछु। हजुर हरुले पनि लगाउनु है। आमाको माया हो नि!!