यो मलाइ मन पर्यो

गर्भावस्थामा एकदमै खुसि र त्यस्तै गरि अति दुखी पनि हुने रैछ। यो कम्युनिटीमा सुख दुखका कुरा गर्न पाइने भयो। फेसबुक र टिकटकमा आफ्नो मनका कुरा भन्यो हुने नहुने कमेन्ट आउने। त्यहि भएर यो मन पर्यो।

1 Like