- हर्मोन परिवर्तन – गर्भावस्थामा हर्मोन परिवर्तन, विशेष गरी एस्ट्रोजेन र प्रोजेस्टेरोन को उतारचढावका कारण हुन सक्छ
- पानीको कमी (डिहाइड्रेसन) – शरीरमा पर्याप्त पानी नभए टाउको दुख्न सक्छ।
- रगतमा चिनीको कमी (Hypoglycemia) – लामो समयसम्म केही नखाँदा वा अनियमित खानपानले टाउको दुख्न सक्छ।
- थकान र तनाव – राम्रो निद्रा नपुग्दा वा धेरै तनाव हुँदा टाउको दुख्न सक्छ।
- पिनासsinus समस्या – नाक बन्द हुने वा एलर्जी हुँदा टाउको दुख्न सक्छ।
- उच्च रक्तचाप (प्रि-एक्लेम्प्सिया) – २० हप्तापछि सुरु हुने कडा टाउको दुखाइ गम्भीर हुन सक्छ, तुरुन्त डाक्टरलाई देखाउनुहोस्।