गर्भधारणपूर्व तयारी (Preconception Care) भनेको के हो?

गर्भधारणपूर्व तयारी (Preconception Care) भनेको गर्भ बस्नुअघि महिला र पुरुष दुवैले आफ्नो स्वास्थ्यको जाँच, जोखिमको पहिचान र आवश्यक सुधार गरी स्वस्थ गर्भधारण तथा स्वस्थ शिशुको जन्मका लागि गरिने तयारी हो।

गर्भधारणअघि के गर्ने?

:small_blue_diamond: स्वास्थ्य जाँच (Preconception Checkup) गराउने

:small_blue_diamond: दैनिक ४०० माइक्रोग्राम फोलिक एसिड सेवन सुरु गर्ने (गर्भधारण हुनुभन्दा कम्तीमा १ महिना अघि)

:small_blue_diamond: सन्तुलित तथा पौष्टिक आहार खाने

:small_blue_diamond: स्वस्थ तौल कायम राख्ने

:small_blue_diamond: नियमित शारीरिक गतिविधि गर्ने

:small_blue_diamond: धूम्रपान, मदिरा तथा लागूपदार्थ सेवन नगर्ने

:small_blue_diamond: मधुमेह, थाइराइड, उच्च रक्तचापजस्ता दीर्घरोग नियन्त्रणमा राख्ने

:small_blue_diamond: सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीसँग सल्लाह गर्ने

:small_blue_diamond: आवश्यक खोपहरूको अवस्था जाँच गर्ने

किन महत्त्वपूर्ण छ गर्भधारणपूर्व तयारी (Preconception Care) भनेको के हो?

किन महत्त्वपूर्ण छ?

:check_mark: स्वस्थ गर्भधारणमा सहयोग गर्छ
:check_mark: जन्मजात विकृतिको जोखिम कम गर्छ
:check_mark: गर्भावस्थाका जटिलता कम गर्न मद्दत गर्छ
:check_mark: आमा र शिशु दुवैको स्वास्थ्य सुधार गर्छ

स्वस्थ गर्भधारणको तयारी गर्भ बस्नुअघि नै सुरु हुन्छ।