C-Section किन गरिन्छ?

1.बच्चा उल्टो (breech) वा तेर्सो (transverse) अवस्थामा भएमा
2.प्रसव प्रक्रिया सुरक्षित रूपमा अगाडि नबढेमा
3.बच्चाले समस्या/तनाव (distress) देखाएमा
4.प्लासेण्टासँग सम्बन्धित समस्या भएमा
(जस्तै: placenta previa, placenta abruption)
5.जुम्ल्याहा वा धेरै बच्चा भएमा
6.आमाको स्वास्थ्य जोखिममा परेमा
(उच्च रक्तचाप, संक्रमण आदि)
Normal delivery सम्भव नभएको अवस्थामा C-section ले आमा र बच्चाको ज्यान बचाउँछ।
-यो डर होइन, आवश्यक परेको बेला जीवनरक्षक उपाय हो।