सिजेरियन डेलिभरी (c.s.) पछि ध्यान दिनुपर्ने कुराहरू

• पोसिलो खानेकुराहरू थोरै थोरै गरेर खाने
• आमाले सरसफाइमा ध्यान दिने (नुहाउन मिल्छ)
• निझिरिएर गर्ने कार्यहरू नगर्ने
• पटुका या बेल्ट प्रयोग गर्ने
• कम्तीमा तीन महिनासम्म शारीरिक सम्पर्क नगर्ने
• तीन महिनापछि अस्थायी साधन प्रयोग गर्न सुरु गर्ने
• प्रशस्त मात्रामा झोलिलो पदार्थहरू सेवन गर्ने
• कम्तीमा दुई वर्षसम्म अर्को बच्चाको योजना नगर्ने
• बच्चालाई पर्याप्त मात्रामा स्तनपान गराउने